दफा २७
तालिम लिनु पर्ने
: वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानुभन्दा अघि विभागबाट दफा २८ बमोजिम अनुमतिपत्र प्राप्त गरेको संस्थाबाट तोकिए बमोजिम अभिमुखीकरण तालिम लिनु पर्नेछ ।